-
सञ्चार मन्त्री ज्ञानेन्द्र वहादुर कार्कीले एमसीसीका बारेमा अझै पनि भ्रम छर्ने तत्वहरु क्रियाशिल रहेको बताएका छन् । नेपाली काँग्रेसले सुनसरीमा गरेको कार्यक्रममा मन्त्री कार्कीले एमसीसी विशुद्ध नेपाल र नेपालीको विकास र समृद्धिसंग जोडिएको विकास परियोजना मात्र रहेकाले भ्रम नपर्न आग्रह गरे । सरकारका प्रवक्ता समेत रहेका मन्त्री कार्कीले एमसीसी कार्यान्वयनमा आएपछि लक्ष्य अनुसारको विकासको प्रतिफल जनतामा पुग्ने पनि विश्वास दिलाए ।
मन्त्री कार्कीले आगामी निर्वाचनका लागि उमेदवारका आकाँक्षी धेरै भए पनि जित्न सहज हुनेलाई टिकट सिफारिश गर्न आग्रह गरे ।
News Desk 0 response शनिबार, चैत्र १२, २०७८
सम्बन्धित शीर्षकहरु
-
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३ -
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३