• लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले सरकारमा सहभागिताको विषयमा छलफल भईरहेको बताएका छन् । मंगलबार जनकपुरमा आयोजित पार्टीको मधेश प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रममा बोल्दै उनले सरकारमा सहभागिताका लागि नागरिकता ऐन, नेता, कार्यकर्तामाथि लगाइएको मुद्धा फिर्ता लिनुपर्ने विषयलाई आफूहरुले प्राथमिकतामा राखेको पनि स्पष्ट पारे ।

    अध्यक्ष ठाकुरले स्थानीय तहको निर्वाचनका लागि अहिलेसम्म कुनैपनि दलसँग गठबन्धनको विषयमा सहमति नभएको पनि बताए ।

4565