• नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मन्त्रीमण्डल हेरफेर हुन सक्ने बताएका छन् । जनकपुरमा आयोजित निर्बाचन केन्द्रित प्रशिक्षण कार्यक्रममा दाहालले मन्त्री हेरफेरबारे छलफल भइरहेको समेत बताए । उनले मन्त्रिमण्डल हेरफेर हुँदा पार्टीको हैसियत अनुसारको हिस्सा दिनुपर्ने बताए ।

    प्रधानमन्त्री शेरबहादुर देउवा र माधव नेपालको आग्रहले आफुले गठबन्धन बचाएको दाहालको भनाई थियो ।

4565