• नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आगामी निर्वाचनमा नेकपा एमाले पहिलो पार्टी हुनेमा कसैले रोक्न नसक्ने बताएका छन् । एमाले कर्णाली प्रदेश कमिटीले आयोजना गरेको बृहत कार्यकर्ता भेलामा पोखरेलले आगमाी निर्वाचनमा एमाले झन शक्तिशाली भएर आउने बताएका हुन् । उनले एमालेले अघिल्लो चुनावमा भन्दा अझै पहिलो स्थानमा पुग्नको लागि सर्घष गरिरहेको बताए ।

    उनले एमाले सरकारबाट बाहिरिए पनि जनताको मनसँगै रहेको बताए । उनले अहिले हामी नै शक्तिशाली पार्टी भन्ने दलहरूले राष्ट्रिय राजनीतिलाई फोहोरी बनाउदै लगेको आरोप लगाए ।

4565