• राप्रपा नेपालका अध्यक्ष कमल थापाले स्थानीय तहको निर्वाचनमा एमालेसँग चुनावी तालमेल हुने घोषणा गरेका छन । यसका लागि एमालेसँग प्रारम्भिक छलफल भएको पनि उनले बताए ।

    १५ वर्षसम्म राजतन्त्रको एजेण्डा बोकेर हिँड्दा पनि राजसंस्था र निर्मल निवासले सहयोग नगरेको भन्दै उनले धरातलीय अवस्था अनुसार राजतन्त्र पुनःस्थापित नहुने बताए ।

4565