-
नेपालमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १ हजार ९ सय ९३ पिसिआर परिक्षणका क्रममा ८ जना र २ हजार ५ सय ५० एन्टीजेन परिक्षणका क्रममा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
त्यस्तै कोरोनाका कारण शनिबार पनि कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप ४०९ संक्रमित कोरोनामुक्त भएका छन् । हालसम्म नेपालमा ९ लाख ६२ हजार ५ सय ८२ जना संक्रमणमुक्त भएका छन् ।
News Desk 0 response शनिबार, चैत्र ५, २०७८
सम्बन्धित शीर्षकहरु
-
सुनसरीमा निःशुल्क २५ जनालाई सीपमूलक बारिष्टा तालिम असार ८ गते देखि हुने
शनिबार, असार ६, २०८३ -

शनिबार, असार ६, २०८३