-
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा सहि विचार लिएर जनतामा जानुपर्ने बताएका छन् । शनिबार काठमाडौंमा मदन भण्डारी फाउण्डेशनको तेस्रो राष्ट्रिय सम्मेलनको काठमाडौँमा उद्घाटन गर्दै अध्यक्ष ओलीले मुलुकको समृद्धि र समाजवादका लागि सहि बिचार लिएर जनतामाझ जानुपर्ने बताएका हुन् ।
अध्यक्ष ओलीले दरबार हत्याकाण्डमा दिपेन्द्रलाई हत्यारा साबित गर्न अनेक नाटक गरिएको र कसैले त्यसबेला प्रश्न समेत उठाउन नसकेको भन्दै दरवार हत्याण्ड र मदन–आश्रित हत्याकाण्ड रहस्यमै सिमित हुन पुगेको धारणा राखे ।
कार्यक्रममा मदन भण्डारी फाउण्डेशनसँग सहकार्य गर्दै आएका त्रिभुवन विश्व विद्यालयका विभिन्न बिभागका प्रतिनिधिहरुलाई सम्मान समेत गरिएको थियो ।
News Desk 0 response शनिबार, चैत्र ५, २०७८
सम्बन्धित शीर्षकहरु
-
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३ -
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३