-
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिंदेनले काग्रेस र कम्युनिष्टले देश चलाउन नसक्ने बताउदै अब देशका सबै जनता मिलेर देश बचाउनु पर्ने बताए ।
सो कुरा अध्यक्ष लिंदेनले सिन्धुली जिल्लाको सदरमुकाम सिन्धुलीमाडीमा राष्ट्रिय प्रजातन्त्र पार्टी सिनधुलीले आयोजना गरेको बृहत आमसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गदै बताउकाहुन ।
कार्यक्रममा राप्रपा अध्यक्ष लिंदेनले पछिल्लो समयमा नेपाल बाह्य शक्तिको हस्तक्षेपका कारणले आन्तरिक रुपमा कमजोर बनेको बताएका थिए ।
सो अबसरमा अध्यक्ष लिंदेनले काग्रेस र कम्युनिष्टहरुले आफ्नो स्वार्थकालागि देश र जनता विरोधी क्रियाकलापहरु गरिरहेको बताउदै आगामी स्थानीय तहको निर्वाचनमा देशभक्त शक्तिहरुलाई विजयी गराउनु पर्ने कुरामा जोड दिएका थिए ।
News Desk 0 response शनिबार, चैत्र ५, २०७८
-
अक्षय तृतीयामा इटहरीमा नेवाः मिसा पुचद्वारा सातु–सर्वत वितरण
सोमवार, बैशाख ७, २०८३ -
श्रीकृष्ण महिला सेवा संघद्वारा अक्षय तृतीयामा सातु वितरण
सोमवार, बैशाख ७, २०८३ -
मातातीर्थ औँसीमा नेवाः मिसा पुच इटहरीद्वारा माताहरूलाई सम्मान
शुक्रबार, बैशाख ४, २०८३ -
किशान कल्याण सहकारीद्वारा ३९ जेष्ठ मातालाई सम्मान
बिहिबार, बैशाख ३, २०८३ -
झापाको लक्ष्मीनारायण महासम्प्रोक्षण’को तयारी अन्तिम चरणमा, लाखौँ भक्तजन सहभागी हुने अपेक्षा
बिहिबार, बैशाख ३, २०८३

सोमवार, बैशाख ७, २०८३