-
नेपालमा थप ७३ जनामा कोरोना संक्रमण देखिएको छ । देशभर २ हजार २ सय ३८ जनाको पीसीआर परीक्षण गर्दा ३० र २ हजार ८ सय २४ जनाको एन्टीजेन परीक्षण गर्दा ४३ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै, पछिल्लो २४ घण्टामा संक्रमणबाट कसैको मृत्यु नभएको र थप १ सय ९२ जना संक्रमण मुक्त भएको स्वास्थ्य मन्त्रालयको जनाएको छ ।
News Desk 0 response शनिबार, फाल्गुन २८, २०७८
सम्बन्धित शीर्षकहरु
-
सुनसरीमा निःशुल्क २५ जनालाई सीपमूलक बारिष्टा तालिम असार ८ गते देखि हुने
शनिबार, असार ६, २०८३ -

शनिबार, असार ६, २०८३