• संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आफुले सदैव जनताका लागि काम बताएका छन । नेपाल दलित साहित्य तथा संस्कृति प्रतिष्ठानले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा आलेले अग्रज नेताहरुले देखाएको बाटोमा आफु सदैव हिड्ने र जनताका लािग काम गर्ने प्रतिवद्धता ब्यक्त गरे । आफूले गरेका कामबाट नेपाली नागरिकको शिर निहुरिन नदिने उनको भनाई छ ।

    कार्यक्रममा नेपाली साहित्यका माध्यमबाट जातीय विभेद तथा असमानताका बिरुद्ध काम गर्ने ब्यक्तिहरुलाई सम्मान गरिएको थियो ।

4565