-
हिन्दुराष्ट्र र राजसंस्था पुनः स्थापनको माग राखेर आन्दोलनरत संयुक्त राष्ट्रिय नागरिक आन्दोलनले जनप्रदर्शन र राष्ट्रिय झण्डा –याली गर्ने भएको छ ।
बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संयुक्त राष्ट्रिय नागरिक आन्दोलन समितिले २०४७ सालको संबिधान लागु गर्न माग गर्दै चैत्र ७ गते विहान साँढे ११ बजे माइतिघर मण्डलामा बिशाल जनप्रदर्शन र झण्डा –याली गर्ने जानकारी दिएको हो । संयुक्त राष्ट्रिय नागरिक आन्दोलनका संयोजक शेखरजंग रायमाझीले सबै नेपाली जनता राष्ट्रिय झण्डामा गोलबद्व हुन आवश्यक भएको भन्दै २०४७ सालको संविधान नै मुलुकको लागि हितकर भएको बताउनुभयो । उहाले अहिलेको संविधानले राष्ट्रिय आम्दानीले धान्न नसक्ने फजुल खर्च बढाउँदै गएकोमा चिन्ता व्यक्त गर्नुभयो । रायमाझीले नेपाली जनतालाई अत्यधिक करको चाप र भयानक बैदेशिक ऋणको भार थोपार्दै मुलुक असफलता तर्फ डोर्याएको आरोप लगाउनुभयो ।
कार्यक्रममा शिवसेनाका सह अध्यक्ष दिनेश कडेल, श्रीराम कडेल, तारानाथ लुइटेल, रमेश खडकी, निरा रञ्जीत, सुरेन्द्र यादव, मनिराज सत्याल, शंकर थापा लगायतको उपस्थिति रहेको थियो ।
News Desk 0 response बुधबार, चैत्र ४, २०७७
सम्बन्धित शीर्षकहरु
-
इटहरीमा नेवार समुदायको मौलिक पर्व भीमसेन पूजा तथा रथयात्रा सहित सम्पन्न
बुधबार, अशोज ७, २०८३ -
नेपाली कांग्रेस इटहरी उपमहानगर उपसभापतिमा रतन कार्की ‘कैलाश’को उम्मेदवारी घोषणा
बुधबार, भदौ ३१, २०८३ -
मोरङमा अहमदिया संघ नेपालको पूर्वाञ्चल क्षेत्रीय भेला तथा खेलकुद प्रतियोगिता सम्पन्न
मङ्लबार, भदौ ३०, २०८३ -
दुहवीमा तीजको रौनक, गंगा गौतम आचार्य र युनाइटेड थर्टिनको प्रस्तुतिमा झुमे दर्शक
सोमवार, भदौ २९, २०८३ -
कुशे औँसीमा किसान कल्याण सहकारीद्वारा ६१ ज्येष्ठ पिताको सम्मान
बिहिबार, भदौ २५, २०८३

बुधबार, अशोज ७, २०८३