• नेकपा एकीकृत समाजवादीका नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले संविधान विपरीत जबर्जस्ती संसदमा एमसीसी पेश गरिएको आरोप लगाएका छन् । नेता खनालले एमसीसी सम्झौता संसदमा पेश गर्दा मुलुक नै अफ्टेरोमा परेको बताए । एमसीसी संसदमा ल्याउदा मुलुक नै फसेको र आगामी दिनमा अझ समस्या थपिने उनको तर्क छ ।

    आर्थिक करार सम्झौता संसदमा ल्याउने संवैधानिक प्रावधान नभएको खनालको दावी थियो ।

4565