-
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन कसरी बचाउने भनेर प्रयासरत रहेको बताएकाछन् । बिहीबार सिंहदरबारस्थीत माओवादी संसदीय दलको कार्यालयमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसंग भएको छलफलपछि प्रचण्डले सत्ता गठबन्धन बचाउने प्रयासका लागि छलफल भइरहेको जानकारी दिए ।
उनले एमसीसीलाई कसरी निकास दिने भन्नेमा नै आफुहरुको छलफल केन्द्रीत रहेको उल्लेख गरे । उनले गठबन्धनको छलफलबाटै सबै बिषयको निकास आउने दावी गरे । बैठकबाट बाहिरिने क्रममा एकीकृत समाजवादीका अध्यक्ष नेपालले भने कुनै प्रतिक्रिया दिनुभएन ।
News Desk 0 response बिहिबार, फाल्गुन ५, २०७८
-
अक्षय तृतीयामा इटहरीमा नेवाः मिसा पुचद्वारा सातु–सर्वत वितरण
सोमवार, बैशाख ७, २०८३ -
श्रीकृष्ण महिला सेवा संघद्वारा अक्षय तृतीयामा सातु वितरण
सोमवार, बैशाख ७, २०८३ -
मातातीर्थ औँसीमा नेवाः मिसा पुच इटहरीद्वारा माताहरूलाई सम्मान
शुक्रबार, बैशाख ४, २०८३ -
किशान कल्याण सहकारीद्वारा ३९ जेष्ठ मातालाई सम्मान
बिहिबार, बैशाख ३, २०८३ -
झापाको लक्ष्मीनारायण महासम्प्रोक्षण’को तयारी अन्तिम चरणमा, लाखौँ भक्तजन सहभागी हुने अपेक्षा
बिहिबार, बैशाख ३, २०८३

सोमवार, बैशाख ७, २०८३