-
नेपाली काँग्रेसका महामन्त्री गगन थापाले एमसीसीको बारेमा नाफा घाटा नहेरी संसदबाट पारित गर्नु पर्ने बताएका छन । मंगलबार नयाँबानेश्वरस्थित संसद भवनमा सञ्चारकर्मीहरुसँग थापाले ओली सरकारको प्रस्तावमा एमसीसी अघि बढेकाले अहिले प्रतिपक्षमा रहँदा दोहोरो चरित्र देखाउन नमिल्ने समेत बताए ।
प्रधानन्यायाधीशलाई महाअभियोगको प्रस्ताव ल्याइनु उचित भएकाले अन्य पार्टीले पनि यसमा सहयोग गर्ने थापाको भनाइ थियो ।
News Desk 0 response मङ्लबार, फाल्गुन ३, २०७८
सम्बन्धित शीर्षकहरु
-
१५औँ राष्ट्रिय कर दिवस : करको महत्व बुझाउँदै इटहरीमा प्रभातफेरी
मङ्लबार, मंसिर १, २०८३ -
धार्मिक आस्था, सांस्कृतिक उत्साह र सामाजिक सद्भावको सन्देश फैलाउँदै दुईदिने छठ महोत्सव सम्पन्न
सोमवार, कार्तिक ३०, २०८३ -
विश्व मधुमेह दिवसमा एमआरएस प्रणामी अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर, १सय बढी लाभान्वित
शनिबार, कार्तिक २८, २०८३ -
पूर्वी पहाडी जिल्लामा छायांकन गरिने नेपाली चलचित्र ‘फेरि भेट होला नहोला’, माघ २८ मा..
बिहिबार, कार्तिक २६, २०८३
-
१५औँ राष्ट्रिय कर दिवस : करको महत्व बुझाउँदै इटहरीमा प्रभातफेरी
मङ्लबार, मंसिर १, २०८३ -
धार्मिक आस्था, सांस्कृतिक उत्साह र सामाजिक सद्भावको सन्देश फैलाउँदै दुईदिने छठ महोत्सव सम्पन्न
सोमवार, कार्तिक ३०, २०८३ -
विश्व मधुमेह दिवसमा एमआरएस प्रणामी अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर, १सय बढी लाभान्वित
शनिबार, कार्तिक २८, २०८३ -
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३





