-
राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिग्देनले अबको निर्बाचनमा राप्रापाले कुनै पनि पार्टीसँग गठबन्घन नगर्ने बताएका छन् । आज सुनसरीको इटहरीमा संचारकर्मीसंग कुरा गर्दै अध्यक्ष लिग्देनले बिगतमा एमालेसँग केही स्थानमा गठबन्घन गरी निर्बाचन लड्दा पार्टीलाइ कुनै पनी फाइदा नभएको भन्दै कुनै पनि पार्टीसँग गठवन्धन नगर्ने बताएका हुन् । उनले कसैसँग सहकार्य नगरेपनि आगामी तीन वटै निर्वाचनमा आफ्ना प्रतिनिधिले जित्ने दाबीसमेत गरे ।
अध्यक्ष लिङदेनले कसैले राजीनामा दिएर जाँदैमा पार्टीलाई असर नपर्ने भन्दै नेता, कार्यकतालइ स्थीर रहन समेत आग्रह गरे । उनले आगामी निर्वाचनको नतिजाले नै पार्टीले बोकेर हिँडेको हिन्दुराष्ट र राजसंथा पुनस्र्थापनाको एजेण्डाबारे थहा हुने भएकाले आ आफ्नो स्थानबाट सक्रिय बन्न नेता, कार्यकर्तालाई आह्वानसमेत गरे ।
News Desk 0 response शनिबार, माघ २९, २०७८
सम्बन्धित शीर्षकहरु
-
१५औँ राष्ट्रिय कर दिवस : करको महत्व बुझाउँदै इटहरीमा प्रभातफेरी
मङ्लबार, मंसिर १, २०८३ -
धार्मिक आस्था, सांस्कृतिक उत्साह र सामाजिक सद्भावको सन्देश फैलाउँदै दुईदिने छठ महोत्सव सम्पन्न
सोमवार, कार्तिक ३०, २०८३ -
विश्व मधुमेह दिवसमा एमआरएस प्रणामी अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर, १सय बढी लाभान्वित
शनिबार, कार्तिक २८, २०८३ -
पूर्वी पहाडी जिल्लामा छायांकन गरिने नेपाली चलचित्र ‘फेरि भेट होला नहोला’, माघ २८ मा..
बिहिबार, कार्तिक २६, २०८३
-
१५औँ राष्ट्रिय कर दिवस : करको महत्व बुझाउँदै इटहरीमा प्रभातफेरी
मङ्लबार, मंसिर १, २०८३ -
धार्मिक आस्था, सांस्कृतिक उत्साह र सामाजिक सद्भावको सन्देश फैलाउँदै दुईदिने छठ महोत्सव सम्पन्न
सोमवार, कार्तिक ३०, २०८३ -
विश्व मधुमेह दिवसमा एमआरएस प्रणामी अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर, १सय बढी लाभान्वित
शनिबार, कार्तिक २८, २०८३ -
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३





