-
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले मरेका सांसदहरुलाई श्रदाञ्जलि दिन मात्रै संसद पुनःस्थापना भएको आरोप लगउनुभएको छ ।
हनुमानढोका दरबार संग्रहालय विकास समितिको १० औं बार्षिक उत्सवको अवसरमा आयोजित गरगहना प्रदर्शनी तथा पुस्तक विमोचन कार्यक्रममा मन्त्री ढकालले मृत सांसदहरुलाई श्रदाञ्जलि दिन मात्रै संसद पुनःस्थापना भएको हो भन्दै प्रश्न गर्नुभएको हो । उहाले नयाँ जनादेशमा जान संसद विघटन गर्दा प्रतिगमन हुने तर मृत सांसदहरुको शोक प्रस्ताव पारित गर्न मात्रै संसद बैठक बस्नु प्रतिगमन नभई केहो भन्दै प्रश्न गर्नुभयो । सांसदहरुले होटलमा कोठा पाउन छोडेको प्रसंग उल्लेख गर्दै मन्त्री ढकालले प्रतिनिधिसभा पुनःस्थापनापछि सांसदकै हैसियतमा होटलमा बस्न थालेको टिप्पणी गर्नुभयो । उहाले वर्तमान सरकार संसदमा बहुमत पुग्नेले बनाउनुपर्ने बताउदै कसैको बहुमत भए सरकार गठन गरेर देखाउन चुनौती दिनुभयो ।
मन्त्री ढलकाले पहिले अविश्वासको प्रस्ताव ल्याएर प्रधानमन्त्री हटाएको स्मरण गर्दै अझै हटाउने हो भनेपनि अर्को चुनावमा ठूलो साइजमा आफ्नो पार्टी आउने बताउनुभयो । कार्यक्रममा पुराना गरगहनाहरु प्रदर्शनमा राखिएको थियो । ऐतिहासिक गरगहनाहरु जोगाइराख्न सबैले पहले गर्नुपर्ने सहभागीहरुको जोड थियो ।
News Desk 0 response आइतवार, चैत्र १, २०७७
-
दशकपछि जाग्यो महिला उद्यमी संघ सुनसरी, प्रतिक्षाको नेतृत्वमा नयाँ कार्यसमिति
आइतवार, अशोज ११, २०८३ -
बाल न्याय प्रणाली र अनलाइन बाल यौन दुर्व्यवहारबारे इटहरीमा कार्यशाला
आइतवार, अशोज ११, २०८३ -
गौतम बन्धु राष्ट्रिय समाज कोशी प्रदेशको अध्यक्षमा मित्रबहादुर गौतम
शनिबार, अशोज १०, २०८३ -
सामुदायिक आँखा उपचार केन्द्रद्वारा ४६ जनाको निःशुल्क शल्यक्रिया
शुक्रबार, अशोज ९, २०८३ -
पर्यटकको सत्कारमा दक्ष बन्दै अन्तुका व्यवसायी
बिहिबार, अशोज ८, २०८३

इटहरीमा नेवार समुदायको मौलिक पर्व भीमसेन पूजा तथा रथयात्रा सहित सम्पन्न
बुधबार, अशोज ७, २०८३ -
सामुदायिक आँखा उपचार केन्द्रद्वारा ४६ जनाको निःशुल्क शल्यक्रिया
शुक्रबार, अशोज ९, २०८३ -
पर्यटकको सत्कारमा दक्ष बन्दै अन्तुका व्यवसायी
बिहिबार, अशोज ८, २०८३ -
बाल न्याय प्रणाली र अनलाइन बाल यौन दुर्व्यवहारबारे इटहरीमा कार्यशाला
आइतवार, अशोज ११, २०८३ -
गौतम बन्धु राष्ट्रिय समाज कोशी प्रदेशको अध्यक्षमा मित्रबहादुर गौतम
शनिबार, अशोज १०, २०८३