• शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले यथास्थितिमा एमसीसी संसदबाट पारित नहुने बताएका छन् । बागलुङमा भएको पत्रकार सम्मेलनमा मन्त्री पौडेलले एमसीसीबारे विवाद भइसकेकाले दलहरुको राष्ट्रिय सहमतिमा मात्रै अगाडि बढ्ने बताए । निर्वाचन र एमसीसीबीच कुनै सम्बन्ध नभएको भन्दै मन्त्री पौडेलले केही समय मागेर चुनावपछि मात्रै एमसीसीबारे प्रक्रिया अघि बढ्ने बताए ।

    मन्त्री पौडेलले निर्वाचन आयोग तयार भए स्थानीय तहको निर्वाचन जेठभित्रै गर्न सरकार तयार रहेको बताए ।

4565