• नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्यले पुष्पकमल दाहाल र केपी ओलीलाई प्रतिक्रियावादी दलालको संज्ञा दिएका छन । माओ दिवसको अवसरमा वैद्यले कम्युनिष्ट पार्टीको स्थापना भएदेखि हाल सम्म थुप्रै संघर्षहरु भए पनि शुरुमा भएका क्रान्तिकारीहरु पछि बिग्रिएर दालाल बनेको बताए । कम्यूनिष्टका नाममा माक्सवाद, लेनिनवाद र माओवादको नाम मात्रै जपेको उनको आरोप छ ।

    वैद्यले माक्सवाद, लेनिनवाद, माओवादलाई समेटेर राजनीतिक कार्यदिशा बनाउनु पर्ने समेत बताए ।

4565