-
बाराको निजगढमा आज बिहान एक युवाको हत्या गर्नेलाई प्रहरीले रौतहटको चन्द्रनिगाहपुरबाट पक्राउ गरेको छ ।
आज बिहान बाराको निजगढ नगरपालिका–९ बुद्धचोकमा १९ वर्षीय रोहित शर्माको घरभित्रै हत्या भएको थियो ।
हत्यामा संलग्न रहेका रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ४ मा पान पसल गरेर बस्ने मक्करे भन्ने ३० वर्षीय अरुण कुमार साहलाई प्रहरीले आज बिहान पक्राउ गरेको हो । मृतक शर्माको हत्या गरेर उनको घरबाट साह आज बिहान सोही समयमा मोटरसाइकलमा निस्केको सिसि टिभि पुटेजमा देखिएपछि निजगढ प्रहरीले आज बिहानै चन्द्रनिगाहपुरमा पुगेर साहलाइ पफाउ गरेको हो ।
हत्यामा संलग्न साहलाई उनकै पान पसलबाट पक्राउ गरिएको र उनले हत्या आफैँले गरेको स्वीकार पनि गरेको बारा प्रहरी जनाएको छ। साहको पसलबाट हत्यामा प्रयोग भएको चक्कु, रगतले लतपतिएको कपडा र मोटरसाइकल समेत बरामद बाराका प्रहरी उपरिक्षक दिपेन्द्र शाहिले बताए । साहले शर्माको हत्या गर्नुको कारण व्यतिगत झगडा रहेको बयान साहाले दिएको प्रहरी जनाएको छ । दुबै जनाले लागूऔसतको प्रयोग गरेको प्रहरीको भनाइ रहेको छ । प्रहरीले लागूऔसतकै कारण हत्या भएको निचोड निकालेको छ ।
News Desk 0 response मङ्लबार, फाल्गुन २५, २०७७
-
गौतम बन्धु राष्ट्रिय समाज कोशी प्रदेशको अध्यक्षमा मित्रबहादुर गौतम
शनिबार, अशोज १०, २०८३ -
सामुदायिक आँखा उपचार केन्द्रद्वारा ४६ जनाको निःशुल्क शल्यक्रिया
शुक्रबार, अशोज ९, २०८३ -
पर्यटकको सत्कारमा दक्ष बन्दै अन्तुका व्यवसायी
बिहिबार, अशोज ८, २०८३ -
इटहरीमा नेवार समुदायको मौलिक पर्व भीमसेन पूजा तथा रथयात्रा सहित सम्पन्न
बुधबार, अशोज ७, २०८३ -
नेपाली कांग्रेस इटहरी उपमहानगर उपसभापतिमा रतन कार्की ‘कैलाश’को उम्मेदवारी घोषणा
बुधबार, भदौ ३१, २०८३

शनिबार, अशोज १०, २०८३