-
नेपालमा मंगलबार थप ५९ जनामा कोरोना पुष्टि भएको छ ।यो संगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७४ हजार ८६९ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप १ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा तीन हजार १२ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । त्यस्तै थप ६० संक्रमित कोरोनामुक्त भएका छन् भने हालसम्म दुई लाख ७० हजार ९८७ जना कोरोनामुक्त भएको मन्त्रालयले जनाएको छ ।
त्यस्तै हाल ८७० आइशालेशनमा छन् भने ५६ जना क्वारेन्टाइनमा छन् । त्यस्तै हालसम्म २१ लाख ९९ हजार ९५० वटा पिसिआर गरिएको मन्त्रायले जनाएको छ ।
News Desk 0 response मङ्लबार, फाल्गुन २५, २०७७
-
गौतम बन्धु राष्ट्रिय समाज कोशी प्रदेशको अध्यक्षमा मित्रबहादुर गौतम
शनिबार, अशोज १०, २०८३ -
सामुदायिक आँखा उपचार केन्द्रद्वारा ४६ जनाको निःशुल्क शल्यक्रिया
शुक्रबार, अशोज ९, २०८३ -
पर्यटकको सत्कारमा दक्ष बन्दै अन्तुका व्यवसायी
बिहिबार, अशोज ८, २०८३ -
इटहरीमा नेवार समुदायको मौलिक पर्व भीमसेन पूजा तथा रथयात्रा सहित सम्पन्न
बुधबार, अशोज ७, २०८३ -
नेपाली कांग्रेस इटहरी उपमहानगर उपसभापतिमा रतन कार्की ‘कैलाश’को उम्मेदवारी घोषणा
बुधबार, भदौ ३१, २०८३

शनिबार, अशोज १०, २०८३