-
नेपाली कांग्रेसको सभापति पदमा पराजित डा. शेखर कोइरालाले निर्वाचनमा हारे पनि आफूहरूले राजनीतिमा जितेको दाबी गरेका छन् । सभापति पदको मतपरिणाम सार्वजनिक भएको २ दिनपछि शुक्रबार विज्ञप्ति जारी गर्दै कोइरालाले पार्टीभित्र आफ्नो समूहको निष्ठा र सिद्धान्तको विजय भएको बताएका हुन् ।
विजयी अन्य पदाधिकारीलाई बधाई दिँदै कोइरालाले कांग्रेस परिवर्तनको पक्षमा उभिनेहरु मत परिणामबाट धेरै उत्साही र धेरै हतोत्साही नभएको पनि उल्लेख गरेका छन् । उनले पार्टीको आन्तरिक निर्वाचनमा जय र पराजयलाई स्वाभाविक रूपमा लिँदै कांग्रेस रूपान्तरणको एजेन्डामा निरन्तर क्रियाशील हुने प्रतिवद्धता पनि जनाएका छन् । कोइरालाले सभापतिमा निर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि बधाई र शुभकामना दिँदै देउवाको कार्यकालमा नेपाली कांग्रेसको गौरव पुनस्र्थापित हुने विश्वास पनि व्यक्त गरेका छन् ।
News Desk 0 response शुक्रबार, पुस २, २०७८
सम्बन्धित शीर्षकहरु
-
१५औँ राष्ट्रिय कर दिवस : करको महत्व बुझाउँदै इटहरीमा प्रभातफेरी
मङ्लबार, मंसिर १, २०८३ -
धार्मिक आस्था, सांस्कृतिक उत्साह र सामाजिक सद्भावको सन्देश फैलाउँदै दुईदिने छठ महोत्सव सम्पन्न
सोमवार, कार्तिक ३०, २०८३ -
विश्व मधुमेह दिवसमा एमआरएस प्रणामी अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर, १सय बढी लाभान्वित
शनिबार, कार्तिक २८, २०८३ -
पूर्वी पहाडी जिल्लामा छायांकन गरिने नेपाली चलचित्र ‘फेरि भेट होला नहोला’, माघ २८ मा..
बिहिबार, कार्तिक २६, २०८३
-
१५औँ राष्ट्रिय कर दिवस : करको महत्व बुझाउँदै इटहरीमा प्रभातफेरी
मङ्लबार, मंसिर १, २०८३ -
धार्मिक आस्था, सांस्कृतिक उत्साह र सामाजिक सद्भावको सन्देश फैलाउँदै दुईदिने छठ महोत्सव सम्पन्न
सोमवार, कार्तिक ३०, २०८३ -
विश्व मधुमेह दिवसमा एमआरएस प्रणामी अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर, १सय बढी लाभान्वित
शनिबार, कार्तिक २८, २०८३ -
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३





