-
नेपाली काँग्रेसको सभापतिका उम्मेदवार प्रधानमन्त्री शेरबहादुर देउवालाई दोस्रो चरणको निर्वाचनमा नेता विमलेन्द्र निधिले पनि साथ दिने निर्णय गरे । मंगलबार मध्यबानेश्वरस्थित आफ्नै निवास पुग्नु भएका देउवासँगको भेटपछि सभापतिका उम्मेदवार रहेका निधिले पहिलो चरणमा भएको मतदानको परिणामलाई आत्मासात गरेर आफूले दोस्रो चरणको निर्वाचनमा देउवालाई नै सभापतिमा पूर्ण समर्थन गर्ने निर्णय गरेको जानकारी दिएका थिए ।
निधिले पहिलो चरणको निर्वाचनमा सभापति पदमा २५० मत प्राप्त गरेका थिए । यसैगरी, सभापति पदका उम्मेदवार कल्याण गुरुङले समेत देउवालाई समर्थन गरेका छन् ।
News Desk 0 response मङ्लबार, मंसिर २८, २०७८
सम्बन्धित शीर्षकहरु
-
१५औँ राष्ट्रिय कर दिवस : करको महत्व बुझाउँदै इटहरीमा प्रभातफेरी
मङ्लबार, मंसिर १, २०८३ -
धार्मिक आस्था, सांस्कृतिक उत्साह र सामाजिक सद्भावको सन्देश फैलाउँदै दुईदिने छठ महोत्सव सम्पन्न
सोमवार, कार्तिक ३०, २०८३ -
विश्व मधुमेह दिवसमा एमआरएस प्रणामी अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर, १सय बढी लाभान्वित
शनिबार, कार्तिक २८, २०८३ -
पूर्वी पहाडी जिल्लामा छायांकन गरिने नेपाली चलचित्र ‘फेरि भेट होला नहोला’, माघ २८ मा..
बिहिबार, कार्तिक २६, २०८३
-
१५औँ राष्ट्रिय कर दिवस : करको महत्व बुझाउँदै इटहरीमा प्रभातफेरी
मङ्लबार, मंसिर १, २०८३ -
धार्मिक आस्था, सांस्कृतिक उत्साह र सामाजिक सद्भावको सन्देश फैलाउँदै दुईदिने छठ महोत्सव सम्पन्न
सोमवार, कार्तिक ३०, २०८३ -
विश्व मधुमेह दिवसमा एमआरएस प्रणामी अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर, १सय बढी लाभान्वित
शनिबार, कार्तिक २८, २०८३ -
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३





