-
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले आगामी चुनावमा एमालेले एक्लै ६० प्रतिशत मत ल्याउने दाबी गरेका छन् । यसका लागि अब गाउँ–गाउँमा जनपरिचालन र पार्टी प्रवेश कार्यक्रम शुरु गर्न ओलीले नेता–कार्यकर्तालाई निर्देशनसमेत दिएका छन् । महाधिवेशनपछि पहिलो पटक भक्तपुरमा आयोजना गरिएको दुईदिने बैठकमा अध्यक्ष ओलीले आगामी चुनावमा एमालेले तुफानी विजय हासिल गर्ने दाबी गरे ।
अध्यक्ष ओलीले पार्टीमा जिम्मेवारी बाँडफाँटको एजेण्डामाथि भएको छलफलमा केही असन्तुष्टिहरू देखिए पनि अब चुनावमा केन्द्रित हुन नेताहरुलाई निर्देशन दिए । ओलीले नेकपा एमालेलाई समाजवादी एवं अग्रगामी शक्ति र अहिलेको सत्ताका गठबन्धनलाई प्रतिगामी एवं दक्षिणपन्थी शक्तिका रुपमा विश्लेषण गरे ।
News Desk 0 response सोमवार, मंसिर २७, २०७८
सम्बन्धित शीर्षकहरु
-
१५औँ राष्ट्रिय कर दिवस : करको महत्व बुझाउँदै इटहरीमा प्रभातफेरी
मङ्लबार, मंसिर १, २०८३ -
धार्मिक आस्था, सांस्कृतिक उत्साह र सामाजिक सद्भावको सन्देश फैलाउँदै दुईदिने छठ महोत्सव सम्पन्न
सोमवार, कार्तिक ३०, २०८३ -
विश्व मधुमेह दिवसमा एमआरएस प्रणामी अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर, १सय बढी लाभान्वित
शनिबार, कार्तिक २८, २०८३ -
पूर्वी पहाडी जिल्लामा छायांकन गरिने नेपाली चलचित्र ‘फेरि भेट होला नहोला’, माघ २८ मा..
बिहिबार, कार्तिक २६, २०८३
-
१५औँ राष्ट्रिय कर दिवस : करको महत्व बुझाउँदै इटहरीमा प्रभातफेरी
मङ्लबार, मंसिर १, २०८३ -
धार्मिक आस्था, सांस्कृतिक उत्साह र सामाजिक सद्भावको सन्देश फैलाउँदै दुईदिने छठ महोत्सव सम्पन्न
सोमवार, कार्तिक ३०, २०८३ -
विश्व मधुमेह दिवसमा एमआरएस प्रणामी अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर, १सय बढी लाभान्वित
शनिबार, कार्तिक २८, २०८३ -
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३





