-
नेपाली कांग्रेसका युवा नेता गगन थापाले अव पनि कांग्रेस नसुध्रिए पार्टी नै सकिने बताएका छन् । मंगलबार काठमाडौंमा कसले सुधार्छ कांग्रेस ? नामक पुस्तक बिमोचन गर्दै नेता थापाले कांग्रेसलाई बलियो बनाएर सुधार्नुपर्ने भन्दै नसुध्रिए पार्टी सकिने बताएका हुन् ।
उनले कांग्रेसको अस्थीत्व नभए नागरिकको अधिकार पनि कायम नरहने दाबी गरे । थापाले १४ औं महाधिवेशन नेतृत्व छनोटका लागि मात्रै भएको र नीति महाधिवेशन पछि मात्रै हुने जिकिर समेत गरे ।नेता थापाले पार्टीसंगको आवद्धता निर्वाचनका लागि मात्र हो भन्ने चिन्तनबाट बाहिर निस्कनुपर्नेमा पनि जोड दिए ।
News Desk 0 response मङ्लबार, मंसिर २१, २०७८
सम्बन्धित शीर्षकहरु
-
१५औँ राष्ट्रिय कर दिवस : करको महत्व बुझाउँदै इटहरीमा प्रभातफेरी
मङ्लबार, मंसिर १, २०८३ -
धार्मिक आस्था, सांस्कृतिक उत्साह र सामाजिक सद्भावको सन्देश फैलाउँदै दुईदिने छठ महोत्सव सम्पन्न
सोमवार, कार्तिक ३०, २०८३ -
विश्व मधुमेह दिवसमा एमआरएस प्रणामी अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर, १सय बढी लाभान्वित
शनिबार, कार्तिक २८, २०८३ -
पूर्वी पहाडी जिल्लामा छायांकन गरिने नेपाली चलचित्र ‘फेरि भेट होला नहोला’, माघ २८ मा..
बिहिबार, कार्तिक २६, २०८३
-
१५औँ राष्ट्रिय कर दिवस : करको महत्व बुझाउँदै इटहरीमा प्रभातफेरी
मङ्लबार, मंसिर १, २०८३ -
धार्मिक आस्था, सांस्कृतिक उत्साह र सामाजिक सद्भावको सन्देश फैलाउँदै दुईदिने छठ महोत्सव सम्पन्न
सोमवार, कार्तिक ३०, २०८३ -
विश्व मधुमेह दिवसमा एमआरएस प्रणामी अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर, १सय बढी लाभान्वित
शनिबार, कार्तिक २८, २०८३ -
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३





