-
जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले एमाले अग्रगमनको बाधक शक्तिका रुपमा उदाएको बताएका छन् । आईतबार बुटवलमा संचारकर्मी संग उनले प्रतिनिधिसभा विघटनदेखि महाधिवेशनसम्म आइपुग्दा एमाले प्रतिगमनको नेतृत्व गर्ने दलको रुपमा स्थापित हुँदै गएको बताएका हुन् ।
उनले मुलुकलाई राजनीतिक जटिलतातर्फ धकेलेर एमाले अध्यक्ष ओलीले प्रतिगमनको नेतृत्व गरिरहेको र चितवनमा जारी एमाले महाधिवेशनले त्यसलाई थप पुष्टि गरेको आरोप लगाए ।
प्रतिगमनकारी शक्तिको नेतृत्व दरबारिया शक्ति र बाह्य शक्तिहरुको नेतृत्व ओलीले गरिरहेको पनि आरोप लगाए । पुराना राजनीतिक शक्तिले जनतामा वैचारिक भ्रम छर्ने काम गरेको र लोकतान्त्रिक मूल्य मान्यताहरु स्खलित हुँदै गएकोे उनको भनाइ छ ।
News Desk 0 response आइतवार, मंसिर १२, २०७८
सम्बन्धित शीर्षकहरु
-
१५औँ राष्ट्रिय कर दिवस : करको महत्व बुझाउँदै इटहरीमा प्रभातफेरी
मङ्लबार, मंसिर १, २०८३ -
धार्मिक आस्था, सांस्कृतिक उत्साह र सामाजिक सद्भावको सन्देश फैलाउँदै दुईदिने छठ महोत्सव सम्पन्न
सोमवार, कार्तिक ३०, २०८३ -
विश्व मधुमेह दिवसमा एमआरएस प्रणामी अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर, १सय बढी लाभान्वित
शनिबार, कार्तिक २८, २०८३ -
पूर्वी पहाडी जिल्लामा छायांकन गरिने नेपाली चलचित्र ‘फेरि भेट होला नहोला’, माघ २८ मा..
बिहिबार, कार्तिक २६, २०८३
-
१५औँ राष्ट्रिय कर दिवस : करको महत्व बुझाउँदै इटहरीमा प्रभातफेरी
मङ्लबार, मंसिर १, २०८३ -
धार्मिक आस्था, सांस्कृतिक उत्साह र सामाजिक सद्भावको सन्देश फैलाउँदै दुईदिने छठ महोत्सव सम्पन्न
सोमवार, कार्तिक ३०, २०८३ -
विश्व मधुमेह दिवसमा एमआरएस प्रणामी अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर, १सय बढी लाभान्वित
शनिबार, कार्तिक २८, २०८३ -
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३





