-
प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्र राईले चाडै प्रदेशको नामाकरण गर्ने बताएका छन । मोरङको पथरी शनिश्चरेमा आयोजित तिलक राई स्मृतिग्रन्थ लोकार्पण कार्यक्रममा मुख्यमन्त्री राईले आगामी संसद अधिबेशनबाट प्रदेशको नाम टुगाें लगाउने बताएका हुन । नामका बरेमा दुइतिहाइको सहमति चाहिने भएकाले हिउदे अधिबेशनमा छलफल सुरु गरेर बर्खै अधिबेशन टुङगो लगाउने उनको भनाई छ ।
राईले नामाकरण लगायत बिकास निमार्णका काममा सबैको सहमति कायम गर्ने समेत बताए ।
News Desk 0 response बिहिबार, मंसिर ९, २०७८
सम्बन्धित शीर्षकहरु
-
१५औँ राष्ट्रिय कर दिवस : करको महत्व बुझाउँदै इटहरीमा प्रभातफेरी
मङ्लबार, मंसिर १, २०८३ -
धार्मिक आस्था, सांस्कृतिक उत्साह र सामाजिक सद्भावको सन्देश फैलाउँदै दुईदिने छठ महोत्सव सम्पन्न
सोमवार, कार्तिक ३०, २०८३ -
विश्व मधुमेह दिवसमा एमआरएस प्रणामी अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर, १सय बढी लाभान्वित
शनिबार, कार्तिक २८, २०८३ -
पूर्वी पहाडी जिल्लामा छायांकन गरिने नेपाली चलचित्र ‘फेरि भेट होला नहोला’, माघ २८ मा..
बिहिबार, कार्तिक २६, २०८३
-
१५औँ राष्ट्रिय कर दिवस : करको महत्व बुझाउँदै इटहरीमा प्रभातफेरी
मङ्लबार, मंसिर १, २०८३ -
धार्मिक आस्था, सांस्कृतिक उत्साह र सामाजिक सद्भावको सन्देश फैलाउँदै दुईदिने छठ महोत्सव सम्पन्न
सोमवार, कार्तिक ३०, २०८३ -
विश्व मधुमेह दिवसमा एमआरएस प्रणामी अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर, १सय बढी लाभान्वित
शनिबार, कार्तिक २८, २०८३ -
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३





