-
नेपालमा थप ३ सय ३२ जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टमा ७ हजार ५ सय ९० जनाको पीसीआर परीक्षण गर्दा ३०५ र २ हजार ३ सय ३० जनाको एन्टिजेन परीक्षण गर्दा २७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमध्ये काठमाडौंमा १४४ ललितपुरमा २६ र भक्तपुरमा ११ संक्रमित थपिएका छन् ।
योसँगै नेपालमा कोरोना संक्रमित हुनेको कूल संख्या ९ लाख १५ हजार ४०१ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा संक्रमणबाट ४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ५ सय १३ पुगेको छ । त्यस्तै, २४ घण्टामा २ सय ३२ जना कोरोना मुक्त हुँदा हालसम्म संक्रमित भएकामध्ये ८ लाख १ हजार १२२ जना संक्रमण मुक्त भएका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ३६९ रहेको छ ।
News Desk 0 response बुधबार, मंसिर ८, २०७८
-
अक्षय तृतीयामा इटहरीमा नेवाः मिसा पुचद्वारा सातु–सर्वत वितरण
सोमवार, बैशाख ७, २०८३ -
श्रीकृष्ण महिला सेवा संघद्वारा अक्षय तृतीयामा सातु वितरण
सोमवार, बैशाख ७, २०८३ -
मातातीर्थ औँसीमा नेवाः मिसा पुच इटहरीद्वारा माताहरूलाई सम्मान
शुक्रबार, बैशाख ४, २०८३ -
किशान कल्याण सहकारीद्वारा ३९ जेष्ठ मातालाई सम्मान
बिहिबार, बैशाख ३, २०८३ -
झापाको लक्ष्मीनारायण महासम्प्रोक्षण’को तयारी अन्तिम चरणमा, लाखौँ भक्तजन सहभागी हुने अपेक्षा
बिहिबार, बैशाख ३, २०८३

सोमवार, बैशाख ७, २०८३