• राष्ट्रपति विद्या भण्डारीले भाइटिका लगाई दिएकी छन । उनले भाइ डेगेन्द्र पाण्डेलाई भाइटीका लगाइदिएकी हुन । आज ११ बजेर २ बजेको उत्तम साइतमा राष्ट्रपति भण्डारीले शीतलनिवासमा भाई डेगेन्द्रलाई टीका लगाइदिएकी हुन् ।

    सो अवसरमा भाई डेगेन्द्रले पनि राष्ट्रपति भण्डारीसहित दिदीहरुलाई टीका तथा माला लगाइदिएका थिए ।

4565