-
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पास गर्ने सहमति सहित अमेरिकालाई चिठी नपठाएको स्पष्टीकरण दिएका छन ।
शुक्रबार खुमलटारस्थित निवासमा देउसी भैलो खेल्न पुगेका कलाकर्मी र सञ्चारकर्मीसँग अध्यक्ष दाहालले अध्यक्ष दाहालले दुई जनाले पास गर्ने नभइ एमसीसीका लागि राष्ट्रिय सहमति जुटाउने व्यहोराको चिठी पठाएको भने स्पष्ट पारे ।
प्रधानमन्त्री देउवाले आफू र अध्यक्ष दाहालले संयुक्त हस्ताक्षर गरी एमसीसी मुख्यालयलाई पत्र पठाएको अभिव्यक्ति दिएका थिए । प्रधानमन्त्रीको अभिव्यक्तिले आफूलाई अफ्ठेरो पारेको भन्दै अध्यक्ष दाहालले त्यसले तरंग पैदा भएको पनि बताए ।
News Desk 0 response शुक्रबार, कार्तिक १९, २०७८
अध्यक्ष दाहालले यसअघि सन २०१७ मा एमसीसीबारे सहमति हुँदा संसदमा लगेर अनुमोदन गर्ने केही कुरा नभएको पनि बताए । दाहालले पछि घुसाइएको कुराको समाधान नगरी एमसीसी पास गर्न नसकिने पनि बताए ।
-
सार्वजनिक यातायातलाई स्वच्छ बनाउने अभियान, २५० डस्टबिन हस्तान्तरण
सोमवार, असार २२, २०८३ -
२३ वर्षको व्यावसायिक अनुभवसहित उषा सेढाई सत्याल चुनावी मैदानमा
शनिबार, असार २०, २०८३ -
अपाङ्गता होइन क्षमताः व्हिलचेयर बास्केटबलले दियो आत्मविश्वासको सशक्त सन्देश
बुधबार, असार १७, २०८३ -
यामाहाको ७१औँ वार्षिकोत्सवमा इटहरीमा रक्तदान, ५१ पिन्ट रगत संकलन
बुधबार, असार १७, २०८३ -
उद्यमशीलता र सामाजिक सेवाको अनुभव लिइसकेकी मिना ढकाल चुनावी मैदानमा
बुधबार, असार १७, २०८३

सोमवार, असार २२, २०८३