-
अहिलेको सरकार पुरा समय टिक्ने अर्थमन्त्री जनार्दन शर्माले बताएका छन् । मंगलबार पार्टी प्रशिक्षणका लागि संखुवासभा पुगेका मन्त्री शर्माले गठबन्धनमा बनेको अहिलेको सरकार पुरा समय टिक्ने बताएका हुन् । पत्रकारसँग बोल्दै शर्माले अहिलेको सरकार संवैधानिक ढंगबाट बनेकोले जनताको काम गर्न प्रतिगमनकारीहरुले संसद भंग गरेको अवस्थामा संघीयता, लोकतन्त्र, गणतन्त्र र जनताका अधिकार संरक्षण गर्न संघर्षबाट पैदा भएको सरकार भएकाले यो सरकार लामो समयसम्म टिक्ने प्रतिक्रिया दिए ।
प्रतिगमनकारीहरुले पटकपटक संसद विघटन गरेर देशलाई दुर्घटनामा पु¥याउन लागेको बेला अहिलेको सरकार आएको उनले बताए ।पार्टीका कार्यकर्ता प्रशिक्षणका क्रममा खाँदबारी पुगेका शर्माले जिल्लाका राजनैतिकदलका प्रमुखहरु, सरकारी कार्यालयका प्रमुखहरुसँग भेट गर्नेछन् । जिल्लाका औपचारिक कार्यक्रमहरु सकाएर उनी भोली बुधबार काठमान्डौ फर्किनेछन् ।
News Desk 0 response मङ्लबार, कार्तिक १६, २०७८
सम्बन्धित शीर्षकहरु
-
१५औँ राष्ट्रिय कर दिवस : करको महत्व बुझाउँदै इटहरीमा प्रभातफेरी
मङ्लबार, मंसिर १, २०८३ -
धार्मिक आस्था, सांस्कृतिक उत्साह र सामाजिक सद्भावको सन्देश फैलाउँदै दुईदिने छठ महोत्सव सम्पन्न
सोमवार, कार्तिक ३०, २०८३ -
विश्व मधुमेह दिवसमा एमआरएस प्रणामी अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर, १सय बढी लाभान्वित
शनिबार, कार्तिक २८, २०८३ -
पूर्वी पहाडी जिल्लामा छायांकन गरिने नेपाली चलचित्र ‘फेरि भेट होला नहोला’, माघ २८ मा..
बिहिबार, कार्तिक २६, २०८३
-
१५औँ राष्ट्रिय कर दिवस : करको महत्व बुझाउँदै इटहरीमा प्रभातफेरी
मङ्लबार, मंसिर १, २०८३ -
धार्मिक आस्था, सांस्कृतिक उत्साह र सामाजिक सद्भावको सन्देश फैलाउँदै दुईदिने छठ महोत्सव सम्पन्न
सोमवार, कार्तिक ३०, २०८३ -
विश्व मधुमेह दिवसमा एमआरएस प्रणामी अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर, १सय बढी लाभान्वित
शनिबार, कार्तिक २८, २०८३ -
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३





