-
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब भगवान रामले माडीलाइ मणि बनाउने बताएका छन् । चितवनको माडीमा स्थापना गरिएको अयोध्याधाममा आयोजित कार्यक्रममा ओलीले भगवान राम धेरै समय पछि आफ्नो जन्मभूमि फर्किएको दावी गरेका हुन । उनले माडी अब कुरुक्षेत्र नभएर धार्मिक पर्यटकीय क्षेत्र बन्ने दावी समेत गरे ।
अघिल्लो निर्वाचनका बेला माओबादी अध्यक्ष सहित माडी पुगेका ओलीले नै माडी मणि बन्ने उदघोष गरेका थिए । उनले माओवादी अध्यक्ष दाहालवाट माडी मणि नबनेकाले अब राम आएपछि बन्ने उल्लेख गरे । अयोध्याधाम स्थापनाका बिषयमा ओली र दाहालविच केहि समयदेखि कटाक्ष चल्दै आएको छ ।
केहिदिन अघि दाहालले माडी पुगेर चितवनलाइ ओलीले अयोध्याधामका नाममा कुरुक्षेत्र बनाउन लागेको आरोप लगाएका थिए । ओली प्रधानमन्त्री भएको बेला माडी नगरपालिकाको वडा नं ९ अयोध्यापुरीमा अयोध्याधाम स्थापना गरेका थिए ।
News Desk 0 response मङ्लबार, कार्तिक १६, २०७८
-
सार्वजनिक यातायातलाई स्वच्छ बनाउने अभियान, २५० डस्टबिन हस्तान्तरण
सोमवार, असार २२, २०८३ -
२३ वर्षको व्यावसायिक अनुभवसहित उषा सेढाई सत्याल चुनावी मैदानमा
शनिबार, असार २०, २०८३ -
अपाङ्गता होइन क्षमताः व्हिलचेयर बास्केटबलले दियो आत्मविश्वासको सशक्त सन्देश
बुधबार, असार १७, २०८३ -
यामाहाको ७१औँ वार्षिकोत्सवमा इटहरीमा रक्तदान, ५१ पिन्ट रगत संकलन
बुधबार, असार १७, २०८३ -
उद्यमशीलता र सामाजिक सेवाको अनुभव लिइसकेकी मिना ढकाल चुनावी मैदानमा
बुधबार, असार १७, २०८३

सोमवार, असार २२, २०८३