-
नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी)ले सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व परिवर्तन हुनुपर्ने माग राखेको छ । प्रदेशभित्र आगामी दिनमा गर्ने कार्यक्रमको विषयमा जानकारी गराउन सोमबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा पार्टीकी प्रदेश इन्चार्ज गरिमा शाहले ठुलो दल भएकाले नेतृत्व आफुहरुले पाउनुपर्ने बताएकी हुन । प्रदेशमा सबैभन्दा ठूलो दलको हैसियतले सरकारको नेतृत्व आफ्नो पार्टीले पाउनुपर्ने भन्दै बहुमतको आधारमा प्रदेशको नेतृत्व परिवर्तन हुनुपर्ने बताइन् ।
कार्यक्रममा समाजवादीले प्रदेश कमिटीका पदाधिकारीहरुको कार्य विभाजन समेत गरेको छ । संगठन विभाग प्रमुखमा शेरबहादुर कुँवर, पार्टी स्कुल विभाग प्रमुखमा हर्कबहादुर सिंह, प्रदेश कार्यालय व्यवस्थापन प्रमुखमा दिनेशचन्द्र सुवेदी, कोष तथा आर्थिक व्यवस्थापन विभागप्रमुखमा दीर्घ सोडारी, प्रचार तथा प्रकाशन विभाग प्रमुखमा तारा लामा तामाङ तथा महिला विभाग प्रमुखमा माया भट्टलाई चयन गरिएको सचिव दिनेशचन्द्र सुवेदीले जानकारी दिए ।
News Desk 0 response सोमवार, कार्तिक १५, २०७८
सम्बन्धित शीर्षकहरु
-
१५औँ राष्ट्रिय कर दिवस : करको महत्व बुझाउँदै इटहरीमा प्रभातफेरी
मङ्लबार, मंसिर १, २०८३ -
धार्मिक आस्था, सांस्कृतिक उत्साह र सामाजिक सद्भावको सन्देश फैलाउँदै दुईदिने छठ महोत्सव सम्पन्न
सोमवार, कार्तिक ३०, २०८३ -
विश्व मधुमेह दिवसमा एमआरएस प्रणामी अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर, १सय बढी लाभान्वित
शनिबार, कार्तिक २८, २०८३ -
पूर्वी पहाडी जिल्लामा छायांकन गरिने नेपाली चलचित्र ‘फेरि भेट होला नहोला’, माघ २८ मा..
बिहिबार, कार्तिक २६, २०८३
-
१५औँ राष्ट्रिय कर दिवस : करको महत्व बुझाउँदै इटहरीमा प्रभातफेरी
मङ्लबार, मंसिर १, २०८३ -
धार्मिक आस्था, सांस्कृतिक उत्साह र सामाजिक सद्भावको सन्देश फैलाउँदै दुईदिने छठ महोत्सव सम्पन्न
सोमवार, कार्तिक ३०, २०८३ -
विश्व मधुमेह दिवसमा एमआरएस प्रणामी अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर, १सय बढी लाभान्वित
शनिबार, कार्तिक २८, २०८३ -
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३





