-
नेकपा एमालेको मंसिर १०–१२ मा हुने दशौं महाधिवेशनमा १ हजार ९ सय ९९ जना प्रतिनिधि हुने भएका छन् । स्थायी कमिटीको बैठकले १ हजार ५ सय ३६ जना प्रतिनिधि हुने गरी प्रस्ताव गरेपनि केन्द्रीय कमिटीको बैठकले १ हजार ९ सय ९९ जना प्रतिनिधि चयन गर्ने निर्णय गरेको हो ।
केन्द्रीय कमिटी सदस्यहरुले स्थायी कमिटीले प्रस्ताव गरेको महाधिवेशन प्रतिनिधिको संख्या कम भएको भनेपछि बढाएर १ हजार ९ सय ९९ पु¥याउने निर्णय भएको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।
महाधिवेशनका सहभागी हुने प्रतिनिधिको छनोट कात्तिक २६ गतेसम्म गरिसक्नु पर्नेछ । कात्तिक २६ गतेसम्म प्रतिनिधि छनौट गरी २८ गतेभित्र प्रतिनिधिको नामावली केन्द्रीय कार्यालयमा अनिवार्य पठाइसक्नु पर्ने निर्णय गरेको छ । एमालेले संघीय निर्वाचन क्षेत्रबाट महाधिवेशन छान्ने भएको छ ।
संगठित सदस्यताका आधारमा कुन निर्वाचन क्षेत्रबाट कति महाधिवेशन प्रतिनिधि आउने भन्ने टुंगो लाग्नेछ । अहिले एमालेमा ७ लाख २८ हजार संगठित सदस्य रहेका छन् । यसैगरी केन्द्रीय समितिको बैठकले १०औं महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने निर्णय पनि गरेको छ ।
News Desk 0 response शुक्रबार, कार्तिक १२, २०७८
सम्बन्धित शीर्षकहरु
-
१५औँ राष्ट्रिय कर दिवस : करको महत्व बुझाउँदै इटहरीमा प्रभातफेरी
मङ्लबार, मंसिर १, २०८३ -
धार्मिक आस्था, सांस्कृतिक उत्साह र सामाजिक सद्भावको सन्देश फैलाउँदै दुईदिने छठ महोत्सव सम्पन्न
सोमवार, कार्तिक ३०, २०८३ -
विश्व मधुमेह दिवसमा एमआरएस प्रणामी अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर, १सय बढी लाभान्वित
शनिबार, कार्तिक २८, २०८३ -
पूर्वी पहाडी जिल्लामा छायांकन गरिने नेपाली चलचित्र ‘फेरि भेट होला नहोला’, माघ २८ मा..
बिहिबार, कार्तिक २६, २०८३
-
१५औँ राष्ट्रिय कर दिवस : करको महत्व बुझाउँदै इटहरीमा प्रभातफेरी
मङ्लबार, मंसिर १, २०८३ -
धार्मिक आस्था, सांस्कृतिक उत्साह र सामाजिक सद्भावको सन्देश फैलाउँदै दुईदिने छठ महोत्सव सम्पन्न
सोमवार, कार्तिक ३०, २०८३ -
विश्व मधुमेह दिवसमा एमआरएस प्रणामी अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर, १सय बढी लाभान्वित
शनिबार, कार्तिक २८, २०८३ -
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३





