-
नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफु सिद्धान्त र व्यवस्थाका लागि लडिरहेकाले समयमा नै महाधिवेशन हुनुपर्ने बताएका छन । बर्दियाको राजापुर र गेरुवा गाउँपालिकाको बाढी पिडित क्षेत्रको निरिक्षण गर्न पुगेका पौडेलले अरुलाई लोकतन्त्रको पाठ सिकाउने काँग्रेस नेतृत्व आफु भने अलोकतान्त्रिक भएको आरोप लगाए । उनले पार्टीलाई कमजोर बनाएर ब्यक्ति बलियो बनाउन नेतृत्व पंक्ति लागि परेको बताए ।
निरिक्षणका क्रममा पौडेलले धान भित्राउने बेला बाढीले किसानको बाली तथा जग्गा कटान गरेकाले किसानलाई यथाशिघ्र क्षतिपुर्ति दिन सरकारलाई आग्रह गरे ।।
News Desk 0 response आइतवार, कार्तिक ७, २०७८
सम्बन्धित शीर्षकहरु
-
१५औँ राष्ट्रिय कर दिवस : करको महत्व बुझाउँदै इटहरीमा प्रभातफेरी
मङ्लबार, मंसिर १, २०८३ -
धार्मिक आस्था, सांस्कृतिक उत्साह र सामाजिक सद्भावको सन्देश फैलाउँदै दुईदिने छठ महोत्सव सम्पन्न
सोमवार, कार्तिक ३०, २०८३ -
विश्व मधुमेह दिवसमा एमआरएस प्रणामी अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर, १सय बढी लाभान्वित
शनिबार, कार्तिक २८, २०८३ -
पूर्वी पहाडी जिल्लामा छायांकन गरिने नेपाली चलचित्र ‘फेरि भेट होला नहोला’, माघ २८ मा..
बिहिबार, कार्तिक २६, २०८३
-
१५औँ राष्ट्रिय कर दिवस : करको महत्व बुझाउँदै इटहरीमा प्रभातफेरी
मङ्लबार, मंसिर १, २०८३ -
धार्मिक आस्था, सांस्कृतिक उत्साह र सामाजिक सद्भावको सन्देश फैलाउँदै दुईदिने छठ महोत्सव सम्पन्न
सोमवार, कार्तिक ३०, २०८३ -
विश्व मधुमेह दिवसमा एमआरएस प्रणामी अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर, १सय बढी लाभान्वित
शनिबार, कार्तिक २८, २०८३ -
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३





