-
रक्षा मन्त्री मिनेन्द्र रिजालले पार्टी सभापति शेरवहादुर देउवाले नचाहदा नचाहँदै प्रधानमन्त्री बन्नु परेको वताएका छन । नेपाली काँग्रेस सुनसरी क्षेत्र नम्बर २ ले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा मन्त्री रिजालले अघिल्लो सरकारले जनादेशलाई खण्डित गरेकाले आफ्नो नेतृत्वमा सरकार बनाउन कांग्रेस बाध्य भएको बताए ।
पार्टीको आन्तरिक समस्या समाधान गर्न नसकेर दुई तिहाई हाराहारीको जनादेशलाई खण्डित गराउँदा केपी ओलीले सरकार छाड्नु परेको स्पष्ट पारे ।
मन्त्री रिजालले केपी ओली संविधान भत्काउने बाटोमा लागेकाले गठवन्धन वनाएर संविधानको रक्षा गर्दै उनकै नारा समृद्ध नेपाल सुखी नेपाली वनाउन गठनवन्दन गर्नु परेको समेत स्पष्ट पारे ।
News Desk 0 response आइतवार, अशोज २४, २०७८
सम्बन्धित शीर्षकहरु
-
१५औँ राष्ट्रिय कर दिवस : करको महत्व बुझाउँदै इटहरीमा प्रभातफेरी
मङ्लबार, मंसिर १, २०८३ -
धार्मिक आस्था, सांस्कृतिक उत्साह र सामाजिक सद्भावको सन्देश फैलाउँदै दुईदिने छठ महोत्सव सम्पन्न
सोमवार, कार्तिक ३०, २०८३ -
विश्व मधुमेह दिवसमा एमआरएस प्रणामी अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर, १सय बढी लाभान्वित
शनिबार, कार्तिक २८, २०८३ -
पूर्वी पहाडी जिल्लामा छायांकन गरिने नेपाली चलचित्र ‘फेरि भेट होला नहोला’, माघ २८ मा..
बिहिबार, कार्तिक २६, २०८३
-
१५औँ राष्ट्रिय कर दिवस : करको महत्व बुझाउँदै इटहरीमा प्रभातफेरी
मङ्लबार, मंसिर १, २०८३ -
धार्मिक आस्था, सांस्कृतिक उत्साह र सामाजिक सद्भावको सन्देश फैलाउँदै दुईदिने छठ महोत्सव सम्पन्न
सोमवार, कार्तिक ३०, २०८३ -
विश्व मधुमेह दिवसमा एमआरएस प्रणामी अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर, १सय बढी लाभान्वित
शनिबार, कार्तिक २८, २०८३ -
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३





