-
सरकारले मन्त्रिपरिषद्मा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालेले भाग मागेको भन्ने विषयमा कुनै सत्यता नरहेको बताएको छ । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री कार्कीले प्रधानन्यायाधीश राणाले मन्त्रिपरिषद्मा भाग खोजेको भन्ने समाचारमा सत्यता नभएको बताएका ह्न् । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले प्रधानन्यायधीश जबराको विषयमा सोधेको प्रश्नको मन्त्री कार्कीले जवाफ दिँदै दिएका हुन् ।
प्रेम सुवालले ‘मन्त्रिपरिषद्मा भाग खोज्ने प्रधानन्यायाधीशविरुद्ध संसद्मा महाभियोग किन नआएको ?’ भनेर प्रश्न गरेका थिए ।मन्त्रिपरिषद् विस्तारको तयारीमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवासहित शीर्ष नेताहरुबीच छलफलमा प्रधानन्यायधीश जबराले मन्त्रिपरिषद विस्तार हुँदा मन्त्री बनाउने विषयमा छलफल भएको खबर सार्वजानिक भएको थियो ।चोलेन्द्र शम्शेर जबरालेले मन्त्रीभाग मागेको भन्ने विषयमा कुनै सत्यता नरहेको दावी
सरकारले मन्त्रिपरिषद्मा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालेले भाग मागेको भन्ने विषयमा कुनै सत्यता नरहेको बताएको छ । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री कार्कीले प्रधानन्यायाधीश राणाले मन्त्रिपरिषद्मा भाग खोजेको भन्ने समाचारमा सत्यता नभएको बताएका ह्न् ।
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले प्रधानन्यायधीश जबराको विषयमा सोधेको प्रश्नको मन्त्री कार्कीले जवाफ दिँदै दिएका हुन् । प्रेम सुवालले ‘मन्त्रिपरिषद्मा भाग खोज्ने प्रधानन्यायाधीशविरुद्ध संसद्मा महाभियोग किन नआएको ?’ भनेर प्रश्न गरेका थिए ।
मन्त्रिपरिषद् विस्तारको तयारीमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवासहित शीर्ष नेताहरुबीच छलफलमा प्रधानन्यायधीश जबराले मन्त्रिपरिषद विस्तार हुँदा मन्त्री बनाउने विषयमा छलफल भएको खबर सार्वजानिक भएको थियो ।
News Desk 0 response शुक्रबार, अशोज २२, २०७८
सम्बन्धित शीर्षकहरु
-
१५औँ राष्ट्रिय कर दिवस : करको महत्व बुझाउँदै इटहरीमा प्रभातफेरी
मङ्लबार, मंसिर १, २०८३ -
धार्मिक आस्था, सांस्कृतिक उत्साह र सामाजिक सद्भावको सन्देश फैलाउँदै दुईदिने छठ महोत्सव सम्पन्न
सोमवार, कार्तिक ३०, २०८३ -
विश्व मधुमेह दिवसमा एमआरएस प्रणामी अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर, १सय बढी लाभान्वित
शनिबार, कार्तिक २८, २०८३ -
पूर्वी पहाडी जिल्लामा छायांकन गरिने नेपाली चलचित्र ‘फेरि भेट होला नहोला’, माघ २८ मा..
बिहिबार, कार्तिक २६, २०८३
-
१५औँ राष्ट्रिय कर दिवस : करको महत्व बुझाउँदै इटहरीमा प्रभातफेरी
मङ्लबार, मंसिर १, २०८३ -
धार्मिक आस्था, सांस्कृतिक उत्साह र सामाजिक सद्भावको सन्देश फैलाउँदै दुईदिने छठ महोत्सव सम्पन्न
सोमवार, कार्तिक ३०, २०८३ -
विश्व मधुमेह दिवसमा एमआरएस प्रणामी अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर, १सय बढी लाभान्वित
शनिबार, कार्तिक २८, २०८३ -
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३





