• काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का प्रहरी नायब उपरीक्षक (डीएसपी) धर्मराज भण्डारी सर्वोत्कृष्ट अनुसन्धानकर्तामा घोषित भएका छन् ।

    ७० औं प्रहरी दिवसको अवसरमा यो वर्षको सर्वोत्कृष्ट अनुसन्धानकर्ता भण्डारी घोषित भएका हुन् ।

    प्रहरी प्रधान कार्यालय नक्सालमा शुक्रबार भएको एक कार्यक्रममा गृहमन्त्री ओमप्रकाश अर्यालले भण्डारीलाई सर्वोत्कृष्ट अनुसन्धानकर्ताको अवार्ड प्रदान गरेका थिए ।

    भण्डारी कोभर्ट अपरेशन तथा अनुसन्धानमा अब्बल मानिन्छन् ।

4565