-
सुनसरी । रामधुनी नगरपालिकाले आयोनित नीति तथा कार्यक्रम सम्बन्धी सरोकारवालाहरू सँग छलफल कार्यक्रम आइतबार सम्पन्न गरेको छ ।
नगरपालिकाले नागरिकको सहभागिता र पारदर्शिता अभिवृद्धि गर्ने उद्देश्यले प्रत्येक वर्ष यस्तो कार्यक्रम आयोजना गर्दै आएको छ ।
रामधुनी नगरपालिका कार्यालयद्वारा आर्थिक वर्ष २०८२ र०८३ को नीति तथा कार्यक्रमको तर्जुमा सम्बन्धमा सरोकारवालाहरूसँग छलफल गरेको हो ।
रामधुनी नगरपालिकाको सभाहलमा भएको कार्यक्रममा सहभागी सरोकारवालाहरूबाट नगरको विकास, पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि, वातावरण तथा रोजगारी जस्ता विभिन्न क्षेत्रका विषयमा सुझाव तथा सल्लाह प्रस्तुत गरिएको थियो ।
News Desk 0 response सोमवार, जेष्ठ २६, २०८२
नगर प्रमुख शंकरलाल चौधरीले सहभागी सबैलाई धन्यवाद दिँदै सुझावहरूलाई आगामी नीति तथा कार्यक्रममा समावेश गर्ने प्रतिबद्धता जनाएका थिए ।
रामधुनी नगरपालिकाका नगर प्रमुख शंकरलाल चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा नगरभित्रका विभिन्न क्षेत्रका सरोकारवाला जनप्रतिनिधि, प्रमुख राजनितिक दलका प्रतिनिधि,टोल विकास सस्था, पालिकाका शाखा प्रमुखहरु ,नागरिक समाजका प्रतिनिधिहरू लगायतको उपस्थिति रहेको थियो ।
-
पिसजोन विद्यालयमा विद्यार्थी नेतृत्व चयन, लोकतान्त्रिक अभ्यास मार्फत नयाँ टोली निर्वाचित
बिहिबार, जेष्ठ २८, २०८३ -
बेलबारीमा श्रम संस्कृतिको उदाहरण ः पुल सुरक्षितदेखि सार्वजनिक स्थल सुन्दरीकरणसम्म
शनिबार, जेष्ठ २३, २०८३ -
गणितीय अङ्कमा बनेको अनौठो लोक–आधुनिक गीत सार्वजनिक, चतराको बोराबाँधमा कैद भयो आकर्षक दृश्य
शनिबार, जेष्ठ २३, २०८३ -
इटहरीमा जेसीबी नेपालको ग्राहक सम्मान तथा साँचो हस्तान्तरण कार्यक्रम सम्पन्न
शनिबार, जेष्ठ २३, २०८३
-
पिसजोन विद्यालयमा विद्यार्थी नेतृत्व चयन, लोकतान्त्रिक अभ्यास मार्फत नयाँ टोली निर्वाचित
बिहिबार, जेष्ठ २८, २०८३ -
बेलबारीमा श्रम संस्कृतिको उदाहरण ः पुल सुरक्षितदेखि सार्वजनिक स्थल सुन्दरीकरणसम्म
शनिबार, जेष्ठ २३, २०८३ -
इटहरीमा जेसीबी नेपालको ग्राहक सम्मान तथा साँचो हस्तान्तरण कार्यक्रम सम्पन्न
शनिबार, जेष्ठ २३, २०८३ -
विश्व वातावरण दिवसमा धनकुटा लेडी जेसीजद्वारा वृक्षारोपण, ४० बिरुवा रोपियो
शनिबार, जेष्ठ २३, २०८३ -
विश्व वातावरण दिवसमा तेली कल्याण समाजद्वारा वृक्षारोपण, हरियाली प्रवद्र्धनमा जोड
शुक्रबार, जेष्ठ २२, २०८३
-
पिसजोन विद्यालयमा विद्यार्थी नेतृत्व चयन, लोकतान्त्रिक अभ्यास मार्फत नयाँ टोली निर्वाचित
बिहिबार, जेष्ठ २८, २०८३