• गृहमन्त्री बालकृष्ण खाणले निर्वाचन तोकिएको समय हुनेमा आशंका नगर्न आग्रह गरेका छन् । पाल्पामा आयोजित कार्यक्रममा मन्त्री खाणले भोट हाल्ने बेलासम्म पनि चुनाव हुँदैन भन्ने हल्ला चलिरहने भएकाले हल्लाको पछि नलाग्न आग्रह गरे ।

    मन्त्री खाणले विजुलीको तारबाट सेना नभइ विजुली नै आउने भन्दै एमसीसीले राष्ट्रियतालाई थप बलियो बनाएको दाबी पनि गरे ।

4565