-
रुसले आक्रमण सुरु गरेपछि १२ लाख भन्दा बढी सर्वसाधारण युक्रेनबाट बिस्थापित भइसकेको संयुक्त राष्ट्रसंघले जनाएको छ । रुसले युक्रेनमा गरेको आक्रमण १० औँ दिनमा प्रवेश गर्दैगर्दा युद्धबाट ज्यान जोगिन १२ लाख बढी सर्वसाधारणले युक्रेन छाडेका हुन् ।
शरणार्थी सम्बन्धी संयुक्त राष्ट्रसंघीय उच्चायोगका अनुसार बिस्थापित भएका मध्ये आधा बन्दा बढीले छिमेकी देश पोल्याण्डमा शरण लिएका छन । तथ्यांक अनुसार पोल्याण्डमा ६ लाख ५० हजार युक्रेनीले शरण लिएका छन ।
एक लाख ५० हजार जना हंगेरी पुगेका छन । बाँकी छिमेकी देशहरु माल्डोभा, स्लोभाकिया र रोमानिया गएको उच्चायोगले जनाएको छ । शरणार्थीको संख्या अझै बढ्ने र त्यसका लागि ठूलो मानवीय सहायताको खाँचो पर्ने बताइएको छ । युद्ध जारी रहेमा ४० लाख मानिस बिस्थापित हुने अनुमान गरिएको छ ।
News Desk 0 response शनिबार, फाल्गुन २१, २०७८
सम्बन्धित शीर्षकहरु
-
नेपाली कांग्रेसको राजनीतिसँगै पत्रकारिता र सामाजिक सेवामा सक्रिय बाबुराम सुवेदी
सोमवार, अशोज १२, २०८३ -
दशकपछि जाग्यो महिला उद्यमी संघ सुनसरी, प्रतिक्षाको नेतृत्वमा नयाँ कार्यसमिति
आइतवार, अशोज ११, २०८३ -
बाल न्याय प्रणाली र अनलाइन बाल यौन दुर्व्यवहारबारे इटहरीमा कार्यशाला
आइतवार, अशोज ११, २०८३ -
गौतम बन्धु राष्ट्रिय समाज कोशी प्रदेशको अध्यक्षमा मित्रबहादुर गौतम
शनिबार, अशोज १०, २०८३ -
सामुदायिक आँखा उपचार केन्द्रद्वारा ४६ जनाको निःशुल्क शल्यक्रिया
शुक्रबार, अशोज ९, २०८३

शुक्रबार, अशोज ९, २०८३ -
पर्यटकको सत्कारमा दक्ष बन्दै अन्तुका व्यवसायी
बिहिबार, अशोज ८, २०८३ -
बाल न्याय प्रणाली र अनलाइन बाल यौन दुर्व्यवहारबारे इटहरीमा कार्यशाला
आइतवार, अशोज ११, २०८३ -
गौतम बन्धु राष्ट्रिय समाज कोशी प्रदेशको अध्यक्षमा मित्रबहादुर गौतम
शनिबार, अशोज १०, २०८३ -
दशकपछि जाग्यो महिला उद्यमी संघ सुनसरी, प्रतिक्षाको नेतृत्वमा नयाँ कार्यसमिति
आइतवार, अशोज ११, २०८३