• समुन्द्र मुनी राखिएको केबलमा समस्या आएपछि नेपालको इन्टरनेटमा एक्कासी समस्या आएको छ । नेपाल इन्टरनेट सेवा प्रदायक संघ आइस्पानले एक बिज्ञप्ती जारी गर्दै अन्तर्राष्ट्रिय रुपमा इन्टरनेट प्रवाहको लागि प्रयोग हुने सब मरिन केबलमा समस्या देखिएका कारण नेपालको इन्टरनेट सेवा प्रभावित भएको जानकारी दिएको हो ।

    इन्टरनेटका लागि समुद्र मुनी बिछ्याइएको सब मरिन केबलमा समस्या भएकाले युरोप मध्यपूर्व र अमेरिकामा पठाइने इन्टरनेट ट्राफिकमा असर परेको बताइएको छ ।

4565