• नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आफ्नो पार्टीको उदेश्य चुनाव जित्ने मात्रै नभएर जनताका समस्य समाधान गर्नेतिर केन्द्रित हुने बताएका छन् । शुक्रबार एकीकृत समाजवादी र राष्ट्रिय जागरण परिषद नेपालबीच पार्टी एकता घोषणा कार्यक्रममा नेपालले आफ्नो पार्टीको उद्देश्य चुनाव नभएको बताएका हुन् । पार्टीहरुले चुनाव जित्ने मात्र लक्ष्य लिएको भन्दै आफ्नो उद्देश्य जनताका समस्या समाधान गर्ने भएको उनको भनाई छ ।

    कार्यक्रममा एकीकृत समाजवादी र साध्यबहादुर भण्डारी नेतृत्वको परिषदबीच एकता घोषणा गरिएको थियो ।

4565