-
नेपाली बजारमा साओमी प्याड फाइभ सार्वजनिक भएको छ । यो प्याड ११ इन्चको डब्लूक्यूएचडी प्लस १२० हर्जका साथमा सार्वजनिक भएको छ । फोनमा आकर्षक स्टेरियो स्पिकर पनि राखिएको छ ।
८७२० एमएएच उच्च क्षमताको ब्याट्री राखिएको साओमी प्याड फाइभ चाँडै साओमीका आधिकारिक स्टोरबाट खरिद गर्न सकिनेछ । फोनमा ७ एनएम क्वालकम स्न्याप ड्रागन ८६० चिपसेट प्रयोग गरिएको छ ।
प्याड फाइभमा एफर२.० रहेको १३ मेगापिक्सेलको मेन क्यामेरा र एफर२.० रहेको ८ मेगापिक्सेलकव फ्रन्ट क्यामेरा उपलब्ध रहेको छ । यसमा प्रयोगकर्ताले स्टाइलस सपोर्टको सुविधा समेत पाउन सक्नेछन् ।
दुई ओटा भेरियन्टमा आएको साओमी प्याड फाइभको मूल्य ६ जीबी ¥याम तथा १२८ जीबी भेरियन्टको ४४ हजार ९९९ रुपैयाँ र ६ जीबी र्याम तथा २५६ जीबी भेरियन्टको ४९ हजार ९९९ रुपैयाँ राखिएको छ । जुन पर्ल ह्वाइट र कस्मिक ग्रे गरी दुई ओटा कलर अप्सनमा पाउन सकिनेछ ।
News Desk 0 response सोमवार, कार्तिक २२, २०७८
-
इटहरीमा ‘वेदा एकेडेमी’ सुरु, अटिजम भएका बालबालिकाका लागि विशेष शिक्षा
शनिबार, बैशाख १९, २०८३ -
इटहरीमा २५७०औं बुद्ध जयन्ती: शान्ति र एकताको सन्देशसहित भव्य र्याली सम्पन्न
शुक्रबार, बैशाख १८, २०८३ -
निवृत्त कर्मचारीको अवलोकन भ्रमण: आन्तरिक पर्यटन प्रवद्र्धनमा जोड
बिहिबार, बैशाख १७, २०८३ -
तिनजुरे पाथीभरामा छायांकन गरिएको “दिल बसिगो” दर्शकमाझ नयाँ गीत सार्वजनिक
मङ्लबार, बैशाख १५, २०८३ -
लायन्स क्लब इटहरी स्मार्टसिटीद्वारा घर तथा शौचालय निर्माण गरी हस्तान्तरण
मङ्लबार, बैशाख १५, २०८३