-
प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४ औं महाधिवेशन तोकिएको समयमै हुने दाबी गरेका छन् । शुक्रबार भक्तपुरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा सभापति देउवाले महाधिवेशनमा शंका नगर्न आग्रह गर्दै महाधिवेशनको तयारीमा लाग्न निर्देशनसमेत दिए ।
बाइट ः शेरबहादुर देउवा, प्रधानमन्त्री एवं सभापति, नेपाली कांग्रेस
News Desk 0 response शुक्रबार, कार्तिक १९, २०७८
पार्टी महाधिवेशन स्वस्थ रुपमा हुनुपर्ने भन्दै सभापति देउवाले जित र हारले पार्टी भित्र दुश्मनी बढाउनु नहुनेमा जोड दिए ।
-
सार्वजनिक यातायातलाई स्वच्छ बनाउने अभियान, २५० डस्टबिन हस्तान्तरण
सोमवार, असार २२, २०८३ -
२३ वर्षको व्यावसायिक अनुभवसहित उषा सेढाई सत्याल चुनावी मैदानमा
शनिबार, असार २०, २०८३ -
अपाङ्गता होइन क्षमताः व्हिलचेयर बास्केटबलले दियो आत्मविश्वासको सशक्त सन्देश
बुधबार, असार १७, २०८३ -
यामाहाको ७१औँ वार्षिकोत्सवमा इटहरीमा रक्तदान, ५१ पिन्ट रगत संकलन
बुधबार, असार १७, २०८३ -
उद्यमशीलता र सामाजिक सेवाको अनुभव लिइसकेकी मिना ढकाल चुनावी मैदानमा
बुधबार, असार १७, २०८३

सोमवार, असार २२, २०८३