-
जिल्ला प्रशासन कार्यालय सिन्धुलीबाट सिन्धुली जिल्लाका सबै भन्दा होचा कदका व्यक्तिले नेपाली नागरिकता पाएका छन् ।सिन्धुली जिल्लाको गोलन्जोर गाउ“पालिका–४ तिनकन्याका १७ वर्षिया डोरबहादुर खपांगीले आज जिल्ला प्रशासन कार्यालय सिन्धुलीबाट नेपाली नागरिकता पाएका हुन् ।
शारिरिक रुपमा अशक्त रहेका खपांगीलाई वंशजका आधारमा नागरिकता प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले जानकारी दिए ।उनलाई नेपालको कानुन अनुसार बंशजका आधारमा नेपाली नागरिकता उपलब्ध गराईदिन भनि वडाबाट भएको सिफारिस र चिकित्सक टोलीबाट स्वास्थ्य परिक्षण समेत गराई नेपाली नागरिकताको प्रमाण–पत्र उपलब्ध गराइएका थियो ।
उनी सिन्धुली जिल्लाकै सबैभन्दा होचा कदका नागरिक हुन् । उनको हाल १७ वर्षको उमेर छ भने, उचाई ७१ सेन्टीमिटर मात्र रहेको छ ।आफ्ना दाजुका साथमा नागरिकता बनाउन जिल्ला प्रशासन कार्यालय आईपुगेका खपांगीले नागरिकताको प्रमाण–पत्र पाएपछि खुसी व्यक्त गरेका छन् । सामान्य बोल्ने र सामान्य कान सुन्ने खपांगीले पढाई लेखाई भने गरेका छैनन् ।
खपांगी तिनदिन अघि नै नागरिकता बनाउन जिल्ला सदरमुकाम आईपुगेका भएपनि जिल्लामा उमेर पत्ता लगाउन सहयोग गर्ने स्वास्थ्य परिक्षणको मेसिन नहुदा र चिकित्सकहरुबाट समेत स्वास्थ्य परिक्षण गरि प्रमाणित नहुदा तिन दिन ढिलागरी उनले नागरिकता पाएका हुन् ।
News Desk 0 response बुधबार, कार्तिक १०, २०७८
-
अक्षय तृतीयामा इटहरीमा नेवाः मिसा पुचद्वारा सातु–सर्वत वितरण
सोमवार, बैशाख ७, २०८३ -
श्रीकृष्ण महिला सेवा संघद्वारा अक्षय तृतीयामा सातु वितरण
सोमवार, बैशाख ७, २०८३ -
मातातीर्थ औँसीमा नेवाः मिसा पुच इटहरीद्वारा माताहरूलाई सम्मान
शुक्रबार, बैशाख ४, २०८३ -
किशान कल्याण सहकारीद्वारा ३९ जेष्ठ मातालाई सम्मान
बिहिबार, बैशाख ३, २०८३ -
झापाको लक्ष्मीनारायण महासम्प्रोक्षण’को तयारी अन्तिम चरणमा, लाखौँ भक्तजन सहभागी हुने अपेक्षा
बिहिबार, बैशाख ३, २०८३

सोमवार, बैशाख ७, २०८३