• राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर जबराले हिन्दु राज्यको स्थापना र राजसंस्थाको झण्डा फर्फराएर मुलुकको प्रगतिको लागि अगाडी बढाउनु पर्ने बताएका छन । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष जबराले दल टुक्र्याउने अध्यादेशले झनै अस्थिरता आउने बताए । कांग्रेसले चार महिना सम्म सरकार टिकाउन नसक्ने उनको दावी थियो ।

    अध्यक्ष जबराले एक महिना वितिसक्दा समेत मन्त्रीपरिषदलाई पूर्णता दिन नसकेको भन्दै प्रधानमन्त्री देउवा असक्षम भएको आरोप लगाए ।

4565