-
बिपक्षी गठबन्धन आवद्ध बिद्यार्थी संगठनहरुले प्रधानमन्त्री केपी ओलीको पुत्ला दहन गरेका छन् । बिहीबार प्रदर्शनीमार्गस्थित रत्न राज्यलक्ष्मी क्याम्पस अगाडि विद्यार्थीहरुले प्रधानमन्त्री ओलीको पुतला जलाउँदै विरोध प्रदर्शन गरेका हुन् ।
प्रतिनिधिसभा विघटन गर्दै क्याम्पस बाहिर प्रदर्शनमा उत्रेका विद्यार्थीहरुले पुत्ला दहन गर्न खोज्दा प्रहरीले हस्तक्षेप गरेको थियो । सो क्रममा प्रहरी र विद्यार्थीबिच केही समय घम्साघम्सी परेको थियो । प्रहरीले केही विद्यार्थी नेतालाई पक्राउ समेत गरेको छ । विद्यार्थी नेताहरुले प्रतिगमन नसच्चिएसम्म आन्दोलनलाई शसक्त बनाउने चेतावनी दिएका छन् ।
सरकारको कामकारवाहीको विरोध गर्दै बिद्यार्थी संगठनहरुले लगातार बिरोध प्रदर्शन गर्दै आएका छन् । पछिल्लो समय विरोधका कार्यक्रम घोषणा गरेर विद्यार्थीहरुले सडकमा प्रर्दशन गर्दै आएका छन् ।
News Desk 0 response बिहिबार, असार १७, २०७८
सम्बन्धित शीर्षकहरु
-
१५औँ राष्ट्रिय कर दिवस : करको महत्व बुझाउँदै इटहरीमा प्रभातफेरी
मङ्लबार, मंसिर १, २०८३ -
धार्मिक आस्था, सांस्कृतिक उत्साह र सामाजिक सद्भावको सन्देश फैलाउँदै दुईदिने छठ महोत्सव सम्पन्न
सोमवार, कार्तिक ३०, २०८३ -
विश्व मधुमेह दिवसमा एमआरएस प्रणामी अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर, १सय बढी लाभान्वित
शनिबार, कार्तिक २८, २०८३ -
पूर्वी पहाडी जिल्लामा छायांकन गरिने नेपाली चलचित्र ‘फेरि भेट होला नहोला’, माघ २८ मा..
बिहिबार, कार्तिक २६, २०८३
-
१५औँ राष्ट्रिय कर दिवस : करको महत्व बुझाउँदै इटहरीमा प्रभातफेरी
मङ्लबार, मंसिर १, २०८३ -
धार्मिक आस्था, सांस्कृतिक उत्साह र सामाजिक सद्भावको सन्देश फैलाउँदै दुईदिने छठ महोत्सव सम्पन्न
सोमवार, कार्तिक ३०, २०८३ -
विश्व मधुमेह दिवसमा एमआरएस प्रणामी अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर, १सय बढी लाभान्वित
शनिबार, कार्तिक २८, २०८३ -
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३





