-
राष्ट्रिय जनमोर्चाका गण्डकीप्रदेशसभा सदस्य कृष्ण थापा पदमुक्त भएका छन । बिहीबार बसेको प्रदेशसभाको बैठकमा सभामुख नेत्रनाथ अधिकारीले थापालाई दलबाट निष्कासन गरेको पत्र आएको जानकारी दिँदै प्रदेशसभा थापाको सदस्य पद रिक्त भएको बताए ।
थापालाई दलबाट निष्कासन गरेको जानकारी पत्र राष्ट्रिय जनमोर्चाले बिहीबार नै प्रदेशसभा सचिवालयमा दर्ता गराएको थियो । थापालाई जनमोर्चाले यसअघि नै साधारण सदस्य पनि नरहने गरी निलम्बन गरेको थियो । गण्डकी प्रदेशसभा ५९ सदस्यीय भएको छ ।
प्रदेशसभा बैठकमा बिहीवार पनि अर्थमन्त्री किरण गुरुङले जेठ १७ गते प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटको सिद्धान्त र प्राथमिकताबारे छलफल भएको थियो ।
News Desk 0 response बिहिबार, जेष्ठ २०, २०७८
सम्बन्धित शीर्षकहरु
-
१५औँ राष्ट्रिय कर दिवस : करको महत्व बुझाउँदै इटहरीमा प्रभातफेरी
मङ्लबार, मंसिर १, २०८३ -
धार्मिक आस्था, सांस्कृतिक उत्साह र सामाजिक सद्भावको सन्देश फैलाउँदै दुईदिने छठ महोत्सव सम्पन्न
सोमवार, कार्तिक ३०, २०८३ -
विश्व मधुमेह दिवसमा एमआरएस प्रणामी अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर, १सय बढी लाभान्वित
शनिबार, कार्तिक २८, २०८३ -
पूर्वी पहाडी जिल्लामा छायांकन गरिने नेपाली चलचित्र ‘फेरि भेट होला नहोला’, माघ २८ मा..
बिहिबार, कार्तिक २६, २०८३
-
१५औँ राष्ट्रिय कर दिवस : करको महत्व बुझाउँदै इटहरीमा प्रभातफेरी
मङ्लबार, मंसिर १, २०८३ -
धार्मिक आस्था, सांस्कृतिक उत्साह र सामाजिक सद्भावको सन्देश फैलाउँदै दुईदिने छठ महोत्सव सम्पन्न
सोमवार, कार्तिक ३०, २०८३ -
विश्व मधुमेह दिवसमा एमआरएस प्रणामी अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर, १सय बढी लाभान्वित
शनिबार, कार्तिक २८, २०८३ -
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३





