-
निजामति सेवा ऐनमा बहालवाला कर्मचारीलाई विभेद गर्ने खालका प्रावधान राखिएको भन्दै कर्मचारीहरुले सिंहदरबारभित्रै प्रदर्शन गरेका छन् । प्ले कार्ड बोकेर प्रदर्शनमा उत्रिएका कर्मचारीलाई प्रहरीले हस्तक्षेप गरेको थियो ।
आन्दोलनमा रहेका एक कर्मचारी प्रकाश भट्टराईले निजामति सेवा ऐनमा बहालवाला कर्मचारीको वृत्ति विकासमा अवरोध हुने गरी व्यवस्था राखिएको हुँदा त्यसको खारेजीको माग गदैै सेवा अवरुद्ध नहुनेगरी आन्दोलन थालिएको बताए । तर प्रहरीले सिंहदरबारभित्र आन्दोलन गर्न नपाइने भन्दै सातजनालाई पक्राउ गरेको थियो । पक्राउ परेका सातै जनालाई प्रहरी छाडिसकेको छ ।
News Desk 0 response बिहिबार, बैशाख २, २०७८
सम्बन्धित शीर्षकहरु
-
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३

उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३