-
नेपालमा शनिबार थप ३ सय ३७ जनामा कोरोना पुष्टि भएको छ । देशभर गरिएको ३५ सय ३२ पिसिआर परिक्षणका क्रममा थप ३ सय ३७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाकारी दिएको हो ।
यो संगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७९ हजार ७ सय २५ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप एक जनाको मृत्यु भएको छ । यो संगै नेपालमा कोरोनाका कारण तीन हजार ३९ जनाको ज्यान गएको छ ।
नेपालमा थप १ सय ५१ जना निको हुँदा हालसम्म दुई लाख ७३ हजार ८ सय ८६ जनाले कोरोना जितेका छन् । हाल नेपालमा २८ सय जना आइशालेशन र ८४ जना क्वारेन्टाइनमा छन् भने हालसम्म २३ लाख ९ हजार ७ सय ७६ वटा पिसिआर परिक्षण गरिएको मन्त्रालयले जनाएको छ ।
News Desk 0 response शनिबार, चैत्र २८, २०७७
सम्बन्धित शीर्षकहरु
-
नीलकण्ठ एकेडेमीद्वारा ८३ नयाँ विद्यार्थीलाई स्वागत, उत्कृष्ट विद्यार्थी सम्मानित
मङ्लबार, असार २, २०८३ -
सीबी कलेजद्वारा नयाँ विद्यार्थी स्वागत तथा एसईई उत्कृष्ट विद्यार्थी सम्मान
सोमवार, असार १, २०८३ -
प्याब्सन सुनसरीद्वारा विद्यालय व्यवस्थापन र मूल्याङ्कन प्रक्रिया सम्बन्धी अभिमुखीकरण सम्पन्न
शनिबार, जेष्ठ ३०, २०८३ -
सुनसरी जिल्ला अदालतको न्यायिक संवाद : सेवाग्राहीका सुझाव सुन्दै न्यायाधीशहरू
शनिबार, जेष्ठ ३०, २०८३

सामुदायिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण, ३९५ बालबालिका लाभान्वित हुने
शुक्रबार, जेष्ठ २९, २०८३ -
प्याब्सन सुनसरीद्वारा विद्यालय व्यवस्थापन र मूल्याङ्कन प्रक्रिया सम्बन्धी अभिमुखीकरण सम्पन्न
शनिबार, जेष्ठ ३०, २०८३ -
सीबी कलेजद्वारा नयाँ विद्यार्थी स्वागत तथा एसईई उत्कृष्ट विद्यार्थी सम्मान
सोमवार, असार १, २०८३ -
सुनसरी जिल्ला अदालतको न्यायिक संवाद : सेवाग्राहीका सुझाव सुन्दै न्यायाधीशहरू
शनिबार, जेष्ठ ३०, २०८३ -
सैनिक अस्पताल इटहरीमा आँखा शल्यक्रिया शिविर सम्पन्न, ७१ जनाले पाए नयाँ दृष्टि
शुक्रबार, जेष्ठ २९, २०८३